९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मोटरसाइकलमा कम्तिमा पनि श्रीमान श्रीमतीलाई त हिँड्न देऊ !

काठमाडौं । लकडाउन खुकुलो बनाएर शुक्रबारबाट देशभर मोटरसाइकल र निजी सवारीमा जोररबिजोर प्रणाली लागू भएपछि यसको सर्वत्र विरोध भइरहेको छ। सरकारको यो नियमलाई कतिपयले ’जोक’ का रुपमा पनि ग्रहण गरिरहेका छन्। लकडाउनका बेला केही खुकुलो पार्न २ पाङ्ग्रे मोटरसाइकलमा एकजना मात्र चढ्न पाइने तर कारमा भने २ भन्दा बढी चढ्न पाइने भएपछि विभेद भएको प्रतिक्रिया…