काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४०१ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ४९ हजार ७५४ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ५४९, स्पेनमा २२ हजार १५७, फ्रान्समा २१…