३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

आलमलाई आठदिन थुनामा राख्न म्याद थप

रौतहट । रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले अनुसन्धानका लागि थुनामा राख्न शुक्रबार तेस्रो पटक ८ दिनको म्याद थप गरेको छ । ०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा घाइते भएका सर्बसाधारणरलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा उनी पक्राउ परेका थिए । रौतहट जिल्ला अदालतले …