३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

डिभीले बढायो राहदानी बनाउनेको भीड

काठमाडौं । राहदानी विभागमा राहदानी बनाउने भीड अस्वभावित रुपमा बढेको छ । सोमबार आवेदनको संख्या करिब तीन हजार पुगेको छ । यसअघि दैनिक बढीमा ५०० आवेदन पर्दै आएको थियो । दशैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्याधिक वृद्धि भएको हो । त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।…