२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

चिनियाँ राष्ट्रपति सीले दाहाल र देउवालाई छुट्टाछुट्टै भेट्ने

काठमाडौँ । दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अन्य दुई वरिष्ठ नेताहरुले एक्लाएक्लै भेट गर्ने भएका छन्। शनिबार करिब पाँच बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने राष्ट्रपति सीसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर…