२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

पर्खाल विवादले अमेरिकामा आपतकाल

एजेन्सी । मेक्सिकोसँगको सीमा पर्खाल विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरेका छन्। पर्खालका लागि संसद्ले बजेट विनियोजन नगरेको झोँकमा ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। तर उनको यो निर्णयलाई विपक्षी डेमोक्र्याटसहरुले शक्तिको दुरुपयोगका रुपमा व्याख्या गरेका छन्। वरिष्ठ डेमोक्र्याट नेताहरूले ट्रम्पको यो कदमविरुद्ध अदालत जाने चेतावनीसमेत दिएका छन्। ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले मेक्सिकोसँगको…