२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

पत्रकार मनोहर ढकालको हत्यामा संलग्नसहित चार जना पक्राउ

मकवानपुर । पत्रकार मनोहर ढकालको हत्यामा संलग्न आरोपित दुईजनासहित मोबाइल र सुन खरिद गर्ने अन्य दुईजनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । हेटौंडा ११ नवलपुर निवासी संचारकर्मी तथा शिक्षक मनोहर ढकालको हत्यामा संलग्नलाई शनिबार प्रहरीले सार्वजनिक गरेको हो । हेटौंडा १ भैरवडाँडाको जंगलमा हत्यामा संलग्न हुनेमा हेटौंडा ११ का १९ वर्षीय अनमोल पुडासैनी…