२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रौतहटमा गर्भवती महिला बोकेको गाडीको दुर्घटना, ६ जनाको मृत्यु

रौतहट, साउन २९ । रौतहट जिल्लामा गर्भवती बोकेको गाडी बाढीले बाटो भत्काएको स्थानमा खोलामा खस्दा ६ जनाको मृत्यु भएको समाचार छ । गाडीमा सवार दुईजना भने पौडेर बाँच्न सफल भएका छन् । जिल्लाको लौकाह गाउँबाट गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । राती करिब तीन बजे भारतीय…