काठमाडौं । आगामी १५ चैतसम्म संसद् चल्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ । १५ दिनमा ७ दिन बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ । कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा संसद् सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार ३ चैत आइतबार पहिलो बैठक बस्नेछ । त्यसपछि ४, ६ र ७ चैतमा बैठक बस्नेछ । ७ चैतपछि एक साता…