१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

जिप दुर्घटनामा दमक नगरपालिकाका अधिकृतको मृत्यु, ६ जना घाइते

विराटनगर ।उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै चितवनबाट झापाको दमकतर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा दमक–३ का ५५…