१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

शिक्षक आन्दोलनबारे सरकारले सर्वोच्चलाई आज पठायो जवाफ

काठमाडौँ । शिक्षक आन्दोलनलाई ३ दिनभित्र समाधान गर्न सर्वोच्चले दिएको निर्देशनात्मक आदेशको जवाफ आज ४ दिनपछि सरकारले पठाएको छ। सर्बोच्च अदालतले गत बिहीवार सरकारका नाममा आदेश दिँदै शिक्षकहरूका जायज माग ३ दिनभित्र समाधान गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन शिक्षा मन्त्रालयका नाममा आदेश दिएको थियो। ३ दिनको समयसीमा पाएको सरकारले एक दिन ढिला गरी आज चौथो…