२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रदेशको बेरुजु ३४ अर्ब नाघ्यो

काठमाडौँ । प्रदेश सरकार मातहत सरकारी कार्यालय, अन्य संस्था र समितितर्फको अद्यावधिक बेरुजु ३४ अर्ब नाघेको छ। महालेखापरीक्षकको कार्यालयको ६२ औँँ प्रतिवेदनले प्रदेश सरकार मातहतका निकायलको अद्यावधिक बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख ५१ हजार कायम भएको उल्लेख छ। जसमध्ये नौ अर्ब ९५ करोड ४१ लाख २९ हजार पेस्की रहेको छ । गत वर्षसम्मको…