एजेन्सी ।भारत र पाकिस्तानका सेनाहरुबीच सीमा क्षेत्रमा आज दोस्रो दिन पनि गोली हानाहान भइरहेको छ । जम्मूकश्मिरमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणमा पाकिस्तानको भूमीका रहेको भन्दै भारतले प्रतिबन्ध र कारवाही थालेपछि सीमा क्षेत्रमा हिजोदेखि गोली हानाहान शुरु भएको हो । दुई सेनाबीच बितेको रातभरि पनि गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्…