२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

बाख्रापालेर वार्षिक ५ लाख बढी आम्दानी

देउखुरी ।घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन्। उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् । घरमा आमाले घरखर्चका लागि पाल्नुभएको पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्‍याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा…