२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

पत्रकार कल्याणकारी कोषमा २० लाख : कोषाध्यक्ष बेल्वासे सफल साबित

कपिलवस्तु ।नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको पत्रकार कल्याणकारी कोषमा २० लाख रकम पुर्‍याएर नयाँ समितिलाई हस्तान्तरण गरिएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पद हस्तान्तरण समारोहमा २० लाखको कल्याणकारी कोष खडा गरी सो रकम हस्तान्तरण गरिएको हो । विगतमा ७ लाखको अक्षय कोषबाट यस अवधीमा २० लाख रकम पुरयाइएको हो ।शाखा कोषाध्यक्ष मोहन बेल्वासेकाे अहम…