काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलाई बलियो बनाउनका लागि राज्य र जनता बीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्नेमा जोड दिएका छन् । निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै उनले जनतासँग राज्यको सम्बन्ध घनिष्ठ बनाउन सरकारले सेवा प्रभावकारी बनाउनुपर्ने धारणा राखे । जनता र राज्य बीचका सम्बन्धलाई जीवन्त बनाउने भूमिका निजामती…