२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

वाणगंगा–९ भलवाडमा मानसिक स्वास्थ्य शिविर सम्पन्न, १०७ जनाले सेवा लिए

बाबुराम रायमाझी ।  बाणगंगा नगरपालिका–९ भलवाडस्थित स्वास्थ्य चौकीमा एकदिने मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरबाट १०७ जनाले स्वास्थ्य सेवा लिएका थिए । मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न उमेर समूहका स्थानीय बासिन्दाहरूले…