७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

इरानमा भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको ज्यान गयो

एजेन्सी । इरानमा महँगीको विरुद्धमा शुरू भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा एक हजार दुई सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा राखेको मानवअधिकार कार्यकर्ताहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । एक हप्ताभन्दा धेरै समयदेखि चलिरहेको प्रदर्शनमा २९ प्रदर्शनकारी, चार बालबालिका र सुरक्षा बलका दुई सदस्यको ज्यान गएको खबरमा…