७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय बढी इरानीको मृत्यु

काठमाडौं ।  फेब्रुअरी २८ यता अमेरिका र इजरायलले इरानमा गरेको सैन्य आक्रमणमा १ हजार ३ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। अन्य ९ हजार ६ सय ६९ नागरिक स्थलहरू ध्वस्त भएका छन्।  संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक स्थलहरूमा ७ हजार ९ सय ४३ आवासीय घर,…