८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भेनेजुएलामा भएको अमेरिकी आक्रमणप्रति भारतको चिन्ता

एजेन्सी । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको घटनाबारे भारतले चिन्ता व्यक्त गरेको छ । भारतले सबै पक्षहरूलाई संवाद र शान्तिपूर्ण उपायबाट समस्याको समाधान गर्न अपील गरेको छ । साथै, भारतीय नागरिकलाई भेनेजुएलामा अनावश्यक यात्रा नगर्न चेतावनी जारी गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यसैगरी ईरान, मलेसिया, कतार र टर्कीसहितका मुस्लिम देशहरूले…