२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

अब १७ जिल्लाको मतपत्र छाप्न बाँकी

काठमाडौँ । निर्वाचन आयोगले  ६० जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको जनाएको छ। अब १७ जिल्लाको मतपत्र छाप्न बाँकी छ। आयोगले २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ। आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम…