८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

यूएईले २ सय ६७ जना नेपालीलाई आममाफी दियाे

काठमाण्डौ ।संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहास) का अवसरमा २ सय ६७ जना नेपालीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई…