एजेन्सी ।के तपाईँलाई बारम्बार थकान महसुस भइरहेको छ । यदि त्यस्तो भएको छ भने त्यो सामान्य कुरा होइन, यसका पछाडि विभिन्न शारीरिक वा मानसिक कारण हुन सक्छन्। डाक्टर सन्देश शर्माका अनुसार तपाईंको जीवनशैली, पोषण, वा स्वास्थ्यमा केही समस्या भएमा तपाईंलाई पटक पटक थकानको महसुस भइरहेको हुन्छ । तपाईंलाई पटक पटक थकान महसुस भइरहन्छ भने त्यस्तो…