काठमाडौं ।जाडोको समयमा शरीरमा विभिन्न थरिका परिवर्तनहरु आउँछन् । एकातिर फ्लू भने अर्कोतिर मौसमी बिरामिको खतरा बढ्दै जान्छ । तथ्याङ्कका अनुसार जाडो मौसममा हृदयघातको समस्या पनि तीव्र गतिले बढ्ने गरेको छ । जाडो मौसममा नशाहरु खुम्चिन थाल्छ र कडा हुन जान्छ । यसलाई सामान्य बनाउको लागि शरीरमा रगतको प्रवाह बढ्न थाल्छ । यहि रगतको प्रवाह…