९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

गर्मी सुरु भएसँगै डेंगुको जोखिम बढ्दो

काठमाडौं ।गर्मीयाम सुरु भएसँगै डेंगुको जोखिम पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेंगुको जोखिम बढ्ने बताए । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए । ‘गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ ।…