१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

चरम गर्मीका कारण गर्भमै शिशुको ज्यान जाने जोखिम दोब्बर : अध्ययन

एजेन्सी ।गर्भवती महिला धेरै समय चर्को गर्मीमा बस्दा गर्भ खेर जाने जोखिम दोब्बरले बढ्ने नयाँ अध्ययनले देखाएको छ । भारतको दक्षिणी राज्य तामिलनाडूका आठ सय गर्भवती महिलालाई सहभागी गराएर गरेको अध्ययनले गर्भवती महिलाले चर्को गर्मीमा घण्टौं बिताउँदा गर्भमै शिशु मर्ने तथा गर्भ खेर जाने जोखिम बढ्ने देखाएको बीबीसीले जनाएको छ । प्रतिवेदनमा आमा हुन लागेका…