१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

ऋषभ पन्तलाई १९ लाख जरिवाना

काठमाडौं ।दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ । आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेट (निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि) जरिवानामा परेका हुन् । जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात टाइटन्सका शुभमन गिलपछि…