एजेन्सी ।अप्रमाणित दाबी प्रकाशित गर्नु, कथाको एक पाटो मात्रै भन्नु र प्यालेस्टिनीहरुलाई हमासको कठपुतलीका रुपमा चित्रित गर्नु। यी इजरायल र हमासबीचको द्वन्द्वका विषयमा प्रकाशन–प्रसारण गर्दा पश्चिमा सञ्चारमाध्यमले गरेका गल्ती भएको विज्ञहरु बताउँछन्। इजरायलको पक्षमा देखिने यस्तो पूर्वाग्रहले मूलधार मानिने पश्चिमा मिडियाको विश्वसनीयतमा अपुरणीय क्षति पुगेको उनीहरुको भनाइ छ। पश्चिमा सञ्चार संस्थाहरुले ‘प्यालेस्टाइनीहरुको अमानवीकरण’ गर्दै ‘इजरायलले…