१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

बजेट क्यालेन्डर संशोधन गर्ने योजना आयोगको प्रस्ताव

काठमाडौँ ।आगामी आवदेखि लागू हुने गरी बजेट कार्यतालिका संशोधन गर्ने घोषणा योजना आयोगले गरेको छ। आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेटसम्बन्धी पूर्वतयारी हालको भन्दा केही समयअगाडि सारिने भएको हो। जसअनुसार फागुनसम्ममा बजेटको राय सुझाव लिइसक्नुपर्नेछ। त्यसैगरी नीति तथा कार्यक्रम समेत हालको भन्दा एक हप्ता अगाडि सार्वजनिक गर्नुपर्नेछ। यसबाहेक बजेट…