१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कांग्रेसमा मन्त्री फेर्न तीव्र दबाब, देउवा अनिच्छुक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डको मात्रै नभइ पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामप्रति पनि नेताहरुले प्रश्न उठाएका छन् । कांग्रेसबाट सरकारको नेतृत्व गरेर उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का गएका छन् । उनीहरुले बैठकमा आफूहरुले गरेको कामको रिपोर्ट कार्ड बुझाए । तर, उनीहरुको…