१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटना हुँदा ४ जनाको अवस्था गम्भीर

कपिलवस्तु ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगे बजारमा दाङबाट बुटवल तर्फ जादै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भीर घाईते भएका छन । ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंगे स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार ४ जना गम्भीर घाइते…