११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

लुम्बिनीका यी पालिका आज सार्वजनिक विदा

कपिलवस्तु ।लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाका पालिकामा हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालेले बिहीबार सार्वजनिक बिदा दिएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा र शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले एक सुचना जारी गर्दै ठुलो मेला लाग्ने…