६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

लुम्बिनीमा १९.६३ प्रतिशत नागरिक बिमामा आबद्ध

खजुरा । लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १९ दशमलव ६३ प्रतिशत नागरिक बिमाको दायरामा आबद्ध भएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिकले बिमा गरेका छन् ।  नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा आयोजना गरेको पत्रकारसँग बिमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा लुम्बिनीको कुल जनसङ्ख्यामध्ये…