२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

बाँकेमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

बाँके । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका–६ एच गाउँमा बस्दै आएका ३० वर्षीय अंगतराम अहिरलाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो। खजुरा गाउँपालिका–७ घर भएका अहिरले ती किशोरीलाई ललाईफलाई गरी जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी सक्रिय भएको थियो। पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका…