९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

माधव नेपाल भन्छन्- असल मनसायले बालुवाटार विस्तारको ‘मास्टरप्लान’ अघि बढाएको हुँ

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असल मनसायले बालुवाटार विस्तारको 'मास्टर प्लान'लाई अघि बढाएको बताएका छन्। ललिता निवास प्रकरणमा साउन २१ गते सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्व नेपाल र डा बाबुराम भट्टराईलाई अनुसन्धानको दायरमा ल्याउन न्यायाधीश अनिलकुमार सिन्हा र डा कुमार चुडालको इजलासले आदेश दिएको थियो। उक्त आदेशबारे नेपालसँग स्विजरल्याण्डमा मदन पोखरेलले गरेको कुराकानीमा उनले आफूले…