काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सिंचाइ सुविधाका लागि पूर्व पश्चिम नहर निर्माणको आवश्यकता औल्याएका छन् । कृषियोग्य जमीन प्रयाप्त हुँदाहुँदै पनि सिंचाइ असुविधाले एक तिहाई जग्गा बाँझो रहेको उल्लेख गर्दै मन्त्री भुसालले पूर्व पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बार्षिक समिक्षा गोष्ठिलाई सोमबार…