६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

वाणगंगा–९ भलवाडमा निःशुल्क आँखा शिविर, ५०३ जनाले सेवा लिए

बाबुराम रायमाझी ,भलवाड । वाणगंगा नगरपालिका–९ भलवाडमा सम्पन्न निस्शुल्क आँखा परीक्षण तथा उपचार शिविरबाट ५०३ जनाले सेवा लिएका छन् । वाणगंगा नगरपालिकाको आयोजना तथा स्थानीय वडा कार्यालयको समन्वय तथा छ्न्द ९काले बाबु० नारायणी आंखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोगमा भलवाड स्वास्थ्य चौकी परिसरमा आयोजित उक्त शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका सेवाग्राहीहरूले प्रत्यक्ष लाभ उठाएका थिए ।…