१० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026

लम्पी स्किन खोपको व्यवस्था गर्न लुम्बीनी राप्रपाको माग

बुटवल ।राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश समितिले लम्पी स्किन रोगबाट पशु चौपायालाई बचाउन समयमै खोपको व्यवस्था गर्न माग गरेको छ । राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयले विज्ञप्ति जारी गर्दै लम्पी स्किन खोपको अभावले प्रदेशमा करोडौं मूल्य बराबर पशु चौपायाको मृत्यु र विरामी भएको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न माग गरेका छन् । लुम्बिनी प्रदेश पशुपन्छी…