१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति

काठमाडौँ ।नेकपा एमालेले प्रदेश अधिवेशनको मिति तोकेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोकेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ । त्यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, ८ र…