काठमाडौं ।नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले वर्षौँदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका…