११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026

सुनकोशी नदीमा जीप खस्यो, सिटिइभिटीका तीन कर्मचारी बेपत्ता

काठमाडौं ।मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित लौकुनमा जीप दुर्घटना भएको छ । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । जीपमा…