१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

भैँसीमा ३ गुणा दूध बढाइदिने मुर्रा राँगा आइपुग्न डेढ महिना लाग्ने

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा निःशुल्क उपहारका रूपमा ल्याउने भनिएका मुर्रा जातका १५ वटा राँगाका विषयमा सामाजिक सञ्जालदेखि संसद्सम्म चर्चा छ । आखिर यी कस्ता राँगा हुन् रु यिनको प्रजनन क्षमता कस्तो छ ? यस विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयले वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगोबाट ३ वर्षपछि वार्षिक कम्तीमा १.५ लाख डोज…