१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

जबरजस्ती धर्म परिवर्तन गर्न हुँदैनः मन्त्री आचार्य

काठमाडौँ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन्। सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको बताए। मन्त्री आचार्यले नेपालमा धार्मिक स्वतन्त्रता भए पनि कसैलाई…