काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर बेदुराम भुसालले प्रदेश सरकारका कृषि मन्त्री र सचिवसंग शुक्रबार छलफल गर्नु भएको छ । कोशी, मधेश र कर्णालीका कृषि मन्त्री तथा लुम्बिनी, गण्डकी, वाग्मती र सुदुरपश्चिम प्रदेशका कृषि सचिवलाई शुक्रबार कृषि मन्त्रालयमै डाकेर मन्त्री भुसालले आगामी बजेट तथा कृषि क्षेत्रमा भए गरेका गतिविधिबारे जानकारी लिनुभएको हो । सो…