१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

राष्ट्रपति पौडेलले नै बाचन गर्ने भए संसद्‍मा सरकारको नीति तथा कार्यक्रम

काठमाडौं ।सरकारको वार्षिक नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार संसद् भवन जाने भएका छन् । नीति तथा कार्यक्रम पेश गर्न संसद् भवन जाने कार्यक्रम तय भएको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले लोकान्तरलाई जानकारी दिए । राष्ट्रपति अस्वस्थ रहेका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेका थिए…