मायादेवी अनलाइन, विजयनगर ।विकासमा पछि परेको विजयनगर गाउँपालिकाको परिचय फेरिएको छ । आजभोलि विजयनगर पुग्ने जो कोही विजयनगरको विकास देखेर दंग पर्छन् । पूर्वाधार विकासमा उपेक्षित मात्र होइन् सधै पराजित विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाको सक्रियतासंगै विजयी देखिन पुगेको छ । गाउँपालिकाको अध्यक्षमा थापा निर्वाचित भएर आएसंगै विजयनगरले मुहार फेर्न थालेको हो । जिल्लाको सुदुर…