११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

सत्ता गठबन्धनको आयु छोट्टिने सम्भावना देखियोः नेपाली कांग्रेस

काठमाडौं ।नेपाली कांग्रेसले सात दलीय सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनमा ठूलो विरोधाषमा रहेको बताए । ‘यो गठबन्धन ठूलो विरोधाषमा हो । यो गठबन्धन स्वाभाविक देखिँदैन । यहाँ पदको प्रतिस्पर्धा छ,’ उनी भन्छन्, ‘सो कुराले यो गठबन्धनको आयु…