१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

बुद्धभूमिमा दुई सय बढीको निशुल्क आखाँको अप्रेशन, झण्डै चार सय बढीलाई चश्मा वितरण

मायादेवी अनलाइन, बुद्धभूमि।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शिविर मार्फत आखाँका बिरामीलाई निशुल्क सेवा दिएको छ । बुद्धभूमि नगरपालिकाको आयोजना र छन्दकाले बावु नारायणी आखाँ अस्पताल बहादुरगन्जको प्राविधिक सहयोगमा नगरभित्रका आखाँका बिरामीहरुलाई सेवा दिइएको हो । नगरको वडा नं. ६ महुवामा यही सोमबार र मंगलबार दुई दिन सन्चालन भएको शिविरबाट धेरै मात्रामा आखाँका बिरामीहरुले निशुल्क सेवा लिएको नगर…