१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

बाणगङ्गा पुस्तकालयले मनायो स्थापना दिवस

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगङ्गा सामुदायिक पुस्तकालयको सातौं स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न भएको छ । विहीबार बसन्त पन्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर पुस्तकालयको स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न गरिएको हो । स्थापना दिवसको अवसरमा विभिन्न विधाका तीन जना श्रष्ठा समेत सम्मानित भएका छन् । कपिलवस्तु जिल्लामा रहेर साहित्य विधामा महत्वपूर्ण योगदान…