काठमाण्डौ । हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा आज बिहानैदेखि हिमपात भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका प्रायजसो ठाउँहरुमा दुई फिटभन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका प्रायजसो ठाउँमा करिब आधा फिट हिउँ जमेको छ । यस्तै, जुम्लाको सदरमुकाम खलङ्गा, चन्दननाथ नगरपालिकासहित जिल्लाभरि हिउँ परिरहेको छ । मुगुमा पनि आज बिहानदेखि…